२ कार्तिक २०८३, सोमबार

एमाओवादी सभासदहरुलाई बाढी प्रभावित क्षेत्र जान निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN_Maoist_Head_Office_Paris_Dandaकाठमाडौँ, ४ भदौ । एमाओवादीले आफ्ना सभासदहरुलाई बाढी प्रभावित क्षेत्रमा खटाउने निर्णय तयारी गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले सभासदहरुलाई बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो ।

एमाओवादीले प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको उद्धार तथा राहत वितरण समितिले चुस्त ढंगले काम गर्न नसकेको विषयमा पनि ध्यानाकर्षण गराएको छ ।

बैठकमा सरकार, संसद र संविधानसभामा भैरहेका गतिविधिबारे पनि समीक्षा भएको थियो ।