२६ कार्तिक २०८३, बिहिबार

सरकारले ल्याएको बजेट आश्रित तीन वटै विधेयक संसदबाट अस्वीकृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad

काठमाडौं, ७ साउन । व्यवस्थापिका संसदले सरकारबाट प्रस्तुत बजेटसँग सम्वन्धित आश्रित तीन वटै विधेयक बहुमतले अस्वीकृत गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक (२१औं संशोधन)लाई संसदमा प्रस्तुत गरेका थिए । यी दुबै विधेयक बहुमतबाट अस्वीकृत भएका हुन् ।

यी विधेयकमा माओवादीले विपक्षमा मत दिएको थियो ।