काठमाडौं, ७ साउन । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।
बैठकमा कार्यसूचीअनुसार आर्थिक विधेयकमाथि छलफल भइरहेको छ । त्यसपछि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।
अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले अधिकांश सांसद बैठकमा उपस्थित छन् ।












प्रतिक्रिया