२६ कार्तिक २०८३, बिहिबार

यस्तो छ संसदको कार्यसूची, अविश्वासको प्रस्ताव १२ औं नम्बरमा (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Gharti-Magarकाठमाडौं, ७ साउन । व्यवस्थापिका संसदको अहिले बस्न लागेको बैठकको कार्यसूची सार्वजनिक भएको छ ।

सूचीको पाँचौंदेखि एघारौं नम्बरसम्म बजेटसम्बन्धी आर्थिक विधेयकमाथि छलफल हुने उल्लेख छ । त्यसपछि १२ औं नम्बरमा अविश्वासको प्रस्तावमाथि छलफल हुने सूचीमा उल्लेख गरिएको छ ।

यसअघि प्रमुख तीन दलका शीर्ष नेताबीच अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएपछि साढे चार बजेपछि बस्नेगरी संसद बैठक बोलाइएको थियो ।

केही बेरअघि संसद बैठक पनि सुरु भइसकेको छ ।

यस्तो छ संसदको कार्यसूची:

sansad-suchi