२६ कार्तिक २०८३, बिहिबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake

काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ४० मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि गत असार २३ गते दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।