१ कार्तिक २०८३, आइतबार

गायिका देबी घर्तिलाई ओखलढुंङ्गे मगरको छोरोले काली व्युटी भनेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

geetकाठमाडौं । नेपाली लोक गीत संगीतका पारखीहरुका लागि सर्जक नेत्र थापा मगरले ‘ओखलदुंगे मगरको छोरो’ बोलको गीत बजारमा लिएर आएका छन् ।

नेत्र कै शब्द अनि दिपक थापा मगर को लयमा रहेको उक्त गीतमा चर्चित गायिका देवि घर्ति र दिपक थापा मगरको स्वर रहेको छ ।

लेखक केशव प्रसाद पाण्डेको बिशेष सहयोगीको भुमिकामा निकै नै उत्कृष्ट बनेको उक्त गीतको बजार व्यवस्थापन प्रेम संगीत म्युजिक प्रालिले गरेको छ । युटुव च्यानल हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।

एकान्त मगरको छायाँकन र अर्जुन एकान्तको सम्पादनमा बनेको गीतको म्युजिक भिडियोमा नेत्र थापाको आफ्नै कुशल अभिनय साथमा मोडल, रिना मगर, काजी श्रेष्ट, जुना मगरसहितको अभिनय देख्न सकिन्छ ।

दर्शक श्रोताको माया र साथ रहे आगामि दिनमा अझै उत्कृष्ट गीतहरु बजारमा ल्याउने र नेपाली लोकगित संगितको संरक्षणमा लागि पर्ने सर्जक नेत्र थापाको योजना रहेको छ ।

हेर्नुस् भिडियोः

https://youtu.be/AprgV47j6FI