२६ कार्तिक २०८३, बिहिबार

‘गुगल ब्वाई’ आदित्यलाई सरकारले दियो एक करोड, विभिन्न पदाधिकारी नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Adityadahal

काठमाडौं, ३१ असार । सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि उनको नाममा स्थापना भएको आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

माओवादी सरकारबाट बाहिरिएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आदित्य प्रतिष्ठानलाई १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले लगानी बोर्ड सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ ।