२६ कार्तिक २०८३, बिहिबार

अन्तिम समयसम्म पनि प्रधानमन्त्री ओलीलाई साथ दिने कमल थापाको निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM_KP_Oli_Kamal_thapa

काठमाडौं, २९ असार । राप्रपा नेपालले प्रधानमन्त्री केपी ओलीलाई अन्तिम समयसम्म पनि साथ दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दल र कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रधानमन्त्री ओलीले जे बिकल्प लिनु हुन्छ त्यसलाई समर्थन गर्ने निर्णय भएको छ’, श्रेष्ठले भन्नुभयो, ‘सरकार अल्पमतमा परेपनि हामी सरकारबाट बाहिरिँदैनौँ ।’

राप्रपा नेपालको निणर्यबाट प्रधानमन्त्री ओलीलाई सानो भएपनि राहत मिलेको छ ।