१ कार्तिक २०८३, आइतबार

लामिछानेको तीज गीत पुतली भाग– २ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manju-Lamichhaneकाठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन करीब दुई महिना बाँकी छ । कलाकारहरुलाई तीजले छोइ सकेको छ ।

कलाकारहरु यतिबेला तीजका गीत गाउँन र गीतको म्युजिक भिडियो बनाउन निकै व्यस्त छन । गत वर्षको तीजमा जस्तै यस वर्षको तीजमा पनि कलाकारहरुले फरक फरक किसिमका तीज गीत बजारमा पस्कीरहेका छन ।

तीजलाई मध्य नजर राख्दै बसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा चर्चित गायिका अमृता लामिछानेको तीजको कोशेली “पुतली भाग २” सर्वजनिक भएको छ ।