२८ आश्विन २०८३, बुधबार

पुरुषबाट महिला बनेकी युवतीको यो नखरा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संसारमा कैयौँ यस्ता महिला छन्, जो आफ्नो शरीर परिवर्तन गर्न चाहन्छन् । त्यही चाहनाको पछि लागेर महिलाहरू अनेक प्रकारका सर्जरी गर्छन् र पानीसरी पैसा बगाउँछन् । ‘प्लास्टिक डल’को आकारको शरीर मन पराउने क्याटेला डेस यस कुरामा निकै अगाडि छन् । उनले कस्मेटिक सर्जरीमा अहिलेसम्म झन्डै करोड खर्चिसकेकी छिन् ।