३० आश्विन २०८३, शुक्रबार

महाकाली नदीमा भारतीय पक्षले सवारी आवागमनमा रोक लगायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahakali-riverकञ्चनपुर, ३१ साउन । महाकाली नदीको शारदा ब्यारेज पुलमा सवारी आवागमन बन्द भएको छ ।

महाकाली नदीमा पानीको वहाब उच्च भएपछि सवारी आवागमनमा भारतीय पक्षले रोक लगाएको हो ।

महाकाली नदीमा शनिबार विहान ९ बजेको मापन अनुसार १ लाख १० हजार क्युसेक पानी रहेको छ ।

शारदा ब्यारेजमा ९० क्युसेक भन्दा धेरै पानी भएपछि सवारी आवागमनमा रोक लगाउने गरिएको छ ।