२ कार्तिक २०८३, सोमबार

सदनमा मन्त्रीको जवाफ सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepal1काठमाडौंँ, २२ असार । व्यवस्थापिका संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।

सरकारले ल्याएको बजेटमा आधारित सो विधेयकमाथिको छलफल सकेर यही असार २४ गते बजेट पारित गर्ने संसद् सचिवालयको तयारी छ ।

मन्त्रीका जवाफमा चित्त नबुझाउने तथा यसअघि सो विषयमा प्रश्न राख्ने सांसदहरुले प्रति प्रश्न गरी मन्त्रीलाई पुनःजवाफ दिन लगाउने प्रक्रिया दुई दिन चल्नेछ । रासस