२ कार्तिक २०८३, सोमबार

आन्तरिक उडानको भाडा घट्यो, अब साढे दुई हजारमै यात्रा गर्न पाइने! (सूचीसहित)

17.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

domestic-flights-nepal

काठमाडौं, १९ असार । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक वायुसेवा कम्पनीले आन्तरिक हवाइ उडानको भाडा घटाएका छन् ।

नेपाल आयल निगमले गत शुक्रबार हवाई इन्धनको मूल्य १० रुपैयाँले घटाएको थियो । इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको मूल्य समायोजन गरिएको सिम्रिक एयरलाइन्सका मार्केटिङ तथा सेल्स डिपार्टमेन्ट प्रमुख प्रज्वल थापाले जानकारी दिए ।

उनका अनुसार नयाँ हवाई भाडादरमा काठमाडौंदेखि सिमरा न्युनतम २ हजार ६५० तोकिएको छ । नयाँ भाडा सोमबारदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

भाडा घटाउने निर्णय वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले गरेको हो ।

हेर्नुस् सूचीः

bhada-hawai