३० आश्विन २०८३, शुक्रबार

नारायणी नदीमा पानीको बहाव बढ्यो, स्थानीय आतंकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-river

चितवन, ३० साउन । नारायणी नदीमा पानीको बहाव बढेर ७ दशमलव ९ मिटर पुगेको छ ।

६ मिटर सतह सामान्य मानिने नारायणी नदीमा बढेको पानीको बहाव यो वर्षकै उच्च भएको विज्ञहरुले बताएका छन् ।

अझै पानीको बहाव बढ्ने अवस्थामा रहेको भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सर्वसाधारणलाई आग्रह आग्रह गर्नुभएको छ । उक्त नदीमा ८ मिटर पानीको बहावलाई खतराको संकेत मानिन्छ ।

सो नदीमा आएको बाढीले गैंडाकोटका केही घरहरु डुबानमा परेका छन् । पानीको बहाव बढे त्यसको असर अझ बढ्ने छ ।