काठमाडौं, २९ साउन । नेपाली बजारमा बिहीवार प्रतितोला सुनको मूल्य ५४ हजार ८ सय ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
केही दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा सामान्य उतार–चढाब आएको छ ।
महासंघका अनुसार बिहीबार प्रतितोला चाँदीको मूल्य पनि ८ सय १० रुपैयाँले कारोबार भएको छ ।














प्रतिक्रिया