काठमाडौं, १५ असार । पाँच दिनदेखि अवरुद्ध व्यवस्थापिका संसद आजबाट सुचारु भएको छ ।
दिउँसो दुई बजेपछि सुरु भएको संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सम्बोधनमा भूकम्प पीडितलाई राहत, पुनर्निर्माण र काबुल घटना समेटिएको छ ।
बैठकलाई मधेसवादी दलका सांसदहरुले बहिष्कार गरेका छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=qIZG2ULt4kI
भिडियोः सेतेपाटीबाट ।













प्रतिक्रिया