२८ आश्विन २०८३, बुधबार

गर्भ रहेको थाहै नपाई बच्चा जन्मिएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायतमा एक २५ वर्षीया महिलाले गर्भवती भएको थाहै नपाई ट्वाइलेटमा बच्चा जम्माएकी छिन्।

पेट दुखेपछि उनी बिहानै शौचालय गएकी थिइन्, जहाँ उनले बच्चा जन्माइन्। वेल्स काउन्टीकी गैनो जेप्कोले २ दशमलव ९ किलो वजन भएको बच्चा जन्माएको मिरर न्यूजले जनाएको छ। शिशुको नाम ओले जेम्स राखिएको छ।