१९ कार्तिक २०८३, बिहिबार

भारतमा मृत भेटिए नेपाली नागरिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-Bodyसुरुङ्गा (झापा), १२ असार । दुवागढी–३ निवासी एक व्यक्ति भारतमा मृत फेला परेका छन् ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भारतको किसनगन्ज–५ मा खोला किनारमा हरिदास राजवंशी मृत फेला परेका हुन् ।

राजवंशीको शव प्रहरी चौकी पाठामारीबाट गएको प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी आफन्तलाई जिम्मा लगाएको बताइएको छ । शव शनिबार सडेको अवस्थामा फेला परेको थियो । रासस