काठमाडौं, ११ असार । नेपालमा शनिबार राति फेरि भूकम्प गएको छ ।
शनिबार साँझ ७ बजेर ५५ मिनेटमा दोलखालाई केन्द्र बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्काले दोलखा सदरमुकाम चरीकोटसहितका क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्केका छन् ।













प्रतिक्रिया