१ कार्तिक २०८३, आइतबार

‘गुण्डा नाइके’ जसवन्तलाई प्रहरीले विजुलीबजारमा गोली हान्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaswont

काठमाडौं, ९ असार । ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण गुरुङलाई प्रहरीले राजधानीको विजुलीबजारमा गोली हानेर पक्राउ गरेको छ ।

महानगरीय प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा आक्रमण गरेपछि प्रहरीले जवाफी कारवाहीमा गोली चलाएको हो ।

उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

तस्वीरः खिलानाथ ढकालबाट ।