१९ कार्तिक २०८३, बिहिबार

एमाले स्थायी समिति बैठक बालुवाटारमा जारी, महत्वपूर्ण निर्णय हुने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ७ असार । सत्तारुढ दल नेकपा एमाले स्थायी समिति बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गर्ने र पार्टीका अन्य महत्वपूर्ण निर्णय गर्न स्थायी समितिको बैठक बसेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रदेश कमिटीमा सम्बन्धित भुगोलमा कार्यक्षेत्र रहेका केन्द्रिय सदस्यहरु, जिल्ला कमितिका अध्यक्षहरु, राष्ट्रिय परिसदका निर्बाचित पूर्व सदस्यहरु, पूर्व अञ्चल सचिवहरु सदस्य रहनेछन् ।