काठमाडौं । कलाकार दीपराज गिरीले नायिका एवं नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धरको बचाउ गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै दीपकले मान्छेबाट गल्ती हुन्छ । करिश्माले पनि गल्ती गरेकी छिन् । करिश्माजीको उद्घोषण कला भबिष्यमा राम्रो हुनेछ भन्ने बिश्वासका साथ अलिकता सकारात्मक बनौ भनेका छन् ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रमकी सञ्चालिका करिश्माले कार्यक्रम सञ्चालनमा थुप्रै गल्ती गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
यस्तो छ दीपकको स्टाटसः















प्रतिक्रिया