काठमाडौं । चर्चित गायक बद्री पंगेनी र कला पंगेनीको आवाजमा रहेको नयाँ दोहोरी गीत ‘शिरमा ढाका टोपी’ सार्वजनिक छ ।
एकनारायण भण्डारीको लय तथा शब्द रहेको गीतको म्युजिक भिडियो चर्चित निर्देशक शंकर विसीले गरेका छन् भने राजेश घिमिरेले छायाँकन गरेका हुन ।
शंकर विसी र नम्रता सापकोटाको अभिनय रहेको गीत सितारा म्युजिकले बजार प्रबद्र्धन गरेको हो ।
मालश्री स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ ।
















प्रतिक्रिया