१ कार्तिक २०८३, आइतबार

दशरथ रंगशाला पुगे प्रधानमन्त्री ओली, समारोहलाई सम्बोधन गर्दै (लाईभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ शक्ति नेपालको पार्टी घोषणा समारोहमा पुग्नुभएको छ ।

उहाँ भर्खरै दशरथ रंगशालास्थित पार्टी घोषणा समारोहमा पुग्नुभएको हो । यसअघि बाबुरामले ओलीलाई फोन गरेर जसरी पनि आइदिनुपर्यो भनेर विन्ती गर्नुभएको थियो ।

बाबुरामको आग्रह टार्न नसकेर ओली दशरथ रंगशाला पुगेका हुन् । ओलीले अहिले समारोहलाई सम्बोधन गर्दै शुभकामना दिइरहनुभएको छ।