१ कार्तिक २०८३, आइतबार

सरीताको दृष्टिमा ‘सिमलको भुवा झै उड्ने होकी मन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pokhara

पोखरा । गीतसंगितमा लाग्नेहरुको लागी राजधानी काठमाडौं मुख्य थलो भएपनि पछिल्लो समयमा पोखराबाट पनि थुप्रै प्रतिभाशाली कलाकारहरुको उदय भईरहेको छ ।

यसैबीचमा पोखराबाटै निकै मिठो स्वरकी  धनी दृष्टि विहिन गायिका सरीता अधिकारी आधुनिक गिती एल्बम “दृष्टि” लिएर नेपाली सांगितकी क्षेत्रमा उदाएकी छन् ।

एल्बम दृष्टिमा समावेश सरिताको स्वरमा रहेको गित सिमलको भुवा झै उड्ने होकी मन बजारमा आएको छ । बजारमा आएको केही दिनमा नै श्रोता, दर्शकहरुको मन जित्न सफल गितको रचना रेशम रचकले गरेका हुन भने संगित टेक नारायण चापागाईले भरेका छन् ।

सिर्जन बरालद्धारा निर्देशित गितको भिडियोमा संगितकार चापागाईसँगै करिश्मा ढकालको अभिनय रहेको छ । यस गीतलाई जनता फिल्मिसद्धारा बजारमा प्रस्तुत गरिएको छ ।

हेर्नुस् भिडियोः