२५ कार्तिक २०८३, बुधबार

बन्द फिर्ता भएलगत्तै विप्लव माओवादीबाट कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biplov

काठमाडौं, २७ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द फिर्ता भएसँग राजधानीसहित मुलुकभरिको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सडकमा उत्रिएको ‘विप्लव’ माओवादीले तत्काल कार्यकर्ता रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

माओवादीले आफ्नो बन्द पाँच बजे फिर्ता लिएको हो । बिहान छ बजेदेखि सुरू भएको बन्दका कारण मुलुकभरिको जनजीवन कष्टकर बनेको थियो ।

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सडकमा उत्रिएको ‘विप्लव’ माओवादीले कार्यकर्ता रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।