१ कार्तिक २०८३, आइतबार

फेरियो नेपाल टेलिकमको मोबाईलमा रिचार्ज गर्ने तरिका (नयाँ तरिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Telecom-final

काठमाडौँ, २६ जेठ । नेपाल टेलिकमको रिचार्ज गर्ने तरिका फेरिएको छ ।

बुधबारदेखि लागु हुनेगरी टेलिकमले पुरानो तरिका बदलेर रिचार्ज गर्ने नयाँ तरिका ल्याएको हो ।

यसअघि  टेलिकमका प्रयोगकर्ताहरुले  ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएकोमा  अब भने * ४१२*  पिन नम्बर  # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

पोस्टपेड मोबाइलका लागि  *४१२ *  पिन नम्बर * १० #  डायल गरेर रिचार्ज गर्न सकिने जनाएको छ । अबदेखि  एउटै रिचार्ज कार्डबाट GMS  तथा  CDMA  मोबाइलमा रिचार्ज गर्न समेत सकिने छ ।

रिचार्ज गर्ने नयाँ तरिका:

• *412*Pin Code# डायल गर्ने वा

• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने

• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने •

CDMA का लागि 1415 डायल गर्ने

• http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन सकिने ।