१८ कार्तिक २०८३, बुधबार

बोल्न नसक्ने महिलालाई घरमै लगेर बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeझापा, २४ जेठ । झापामा एक वृद्धले बोल्न नसक्ने महिलालाई घरमै लगेर बलात्कार गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा चकचकी–६ बस्ने ६० वर्षीय जितबहादुर सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।

सुव्बाले आइतबार सोही ठाउँ बस्ने बोल्न नसक्ने ४८ वर्षीया महिलालाई सोही ठाउँको एक घरमा लगेर जबरजस्तीकरणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।