२५ कार्तिक २०८३, बुधबार

वातावरणमन्त्री विसेन्द्र पासवानको अवस्था गम्भीर, एयर एम्बुलेन्सबाट दिल्ली लगिदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bisendra-paswan-1काठमाडौं, २३ जेठ । जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान गम्भीर विरामी परेका छन् ।

उनको निजी सचिवालयले दिएको जानकारीअनुसार फुड पोइजनका कारण विगत चार दिनदेखि विरामी परेका पासवानको अवस्था झन गम्भीर बनेको छ ।

उनलाई थप उपचारका लागि अहिले एयर एम्बुलेन्समार्फत भारतको राजधानी नयाँ दिल्ली लगिदैछ ।