लन्डन । ब्राजीलियन मोडल सूजी कोर्टेजले नाङ्गै तस्बिर खिच्ने भनेर आफूले दिएको बचन पूरा गरेकी छिन् । उनले बार्सिलोना क्लबले स्पेनिश लीग जित्यो भने क्यामराको अगाडि नाङ्गै हुने बताएकी थिइन् ।
बर्सिलोना फुटबाल क्लबले जित निकाल्नेवित्तिकै सूजीले आफूले गरेको बचन पूरा गरेकी हुन् । सूजीले सोशल ह्यान्डल इंस्टाग्राममा आप्ना न्यूड फोटो पोस्ट गरेकी छिन् ।
बर्सिलोनाको जितमा सूजी नेकेड भएकी हुन् । फोटोमा उनले बर्सिलोनाको टी–शर्ट र आफ्नो यौनाङ्गलाई फुटबालले छोपेकी छिन् । – एजेन्सी



























प्रतिक्रिया