२५ कार्तिक २०८३, बुधबार

बेपत्ता किरियापुत्री नारायणी नदीमा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

चितवन, २२ जेठ । चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ ।

नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही जेठ २० गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दराईको शव शुक्रबार भेटिएको हो । घटनास्थलबाट करिब १०० मिटर तल काभ्रेघाट भन्ने स्थानमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । रासस