१ कार्तिक २०८३, आइतबार

बदामे आँखा…मा को–को भए लठ्ठ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

godकाठमाडौ । गायक तथा संगीतकार दिलिप केसीको नयाँ गीत सार्वजनिक भएको छ । ‘बदामे आखा…’ बोलको उक्त गीत अडियो भिडियोसहित बुढासुब्बा डिजिटलको यु ट्युवमार्फत सार्वजनिक भएको हो ।

गुञ्जन इन्टरटेमेन्टले बजारमा ल्याएको उक्त गीतमा शब्द प्रकार र संगीत कल्याण सिंहको रहेको छ ।

गीतमाथि रमाइलो तवरले म्युजिक भिडियो समेत निर्माण गरिएको छ ।

रोमान्टिक थिममा निर्माण गरिएको भिडियोमा विनोद, वर्षा कार्की र दिलेशको अभिनय देख्न सकिन्छ ।

सुन्दा मिठास र मोहक लाग्ने गीतमाथि बनाइएको भिडियोमा कलाकारलाई रमाइला बाताबरण भएको ठाउका अलवा रंगलसालमा पनि नचाइएको छ ।

गीतमाथि बनेको भिडियोले गीतलाई अझै सिगार्ने काम गरेको छ । भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् ।