२५ कार्तिक २०८३, बुधबार

प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-kanta-aryalकाठमाडौं, १७ जेठ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालय अमेरिका प्रस्थान गर्नुभएको छ ।

अमेरिकामा सञ्चालन हुने यूनाइटेड नेशन चिफ अफ पुलिस समिट (अनकप्स)को सम्मेलनमा भाग लागि महानिरीक्षक अर्याल आइतबार राति न्यूयोकतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले बिदाइ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।