१ कार्तिक २०८३, आइतबार

नेपाल प्रहरीको इन्सपेक्टर पदमा भर्ना खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-informationकाठमाडौं, १६ जेठ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल अन्तर्गतको मानवश्रोत विकास विभाग तथा भर्ना छनौट समितिले इन्सपेक्टर पदमा ८६ जनाका लागि आवेदन मागेको हो ।

योग्यता पुगेका नागरिकले असार १७ गतेसम्म दरखास्त दिनसक्ने प्रहरीले जनाएको छ ।

थप जानकारीका लागि नेपाल पुलिसको आधिकारिक वेवसाइट https://www.nepalpolice.gov.np/ मा सम्पर्क राख्न सकिनेछ ।

 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्ः