२५ कार्तिक २०८३, बुधबार

उद्योगी केडिया भारतबाट अपहरण मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kedia-kidnapped

काठमाडौं, १६ जेठ । उद्योगी सुरेश केडिया सकुशल अपहरण मुक्त भएका छन् ।

बिहीबार साँझ अपहरणमा केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले शनिबार बिहारको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको केडियाको पारिवारिक स्रोतले पुष्टी गरेको छ ।

व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।

चालकलाई कन्चटमा गोली प्रहार गरी केडियालाई कारबाटै तानेर अपहरण गरिएको थियो ।