९ कार्तिक २०८३, सोमबार

के–के आउँदै छ बजेटमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Rupees Paisaकाठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७३र७४ को बजेट शनिबार सार्वजनिक गर्दै छ ।

प्रधानमन्त्री भएदेखि नै ठूला सपना बाँड्दै आएका केपी ओली नेतृत्वको सरकारले सडक, रेलमार्ग, जलविद्युत् तथा विमानस्थलजस्ता ठूला पूर्वाधार निर्माणको योजनासहित वार्षिक आय–व्ययको अनुमानित विवरण सार्वजनिक गर्न लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकारले सातवटा प्रदेशमध्ये एउटामा कम्तीमा एउटा ठूलो विकास आयोजना पर्नेगरी बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । ‘संघीयता कार्यान्वयनसँगै हरेक प्रदेशको समानुपातिक विकासमा सरकारको जोड छ,’ स्रोतले नयाँ पत्रिकासंग भन्यो ।

के–के आउँदै छ बजेटमा ?

– सरकारले ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आव ०७३/७४ को बजेट सार्वजनिक गर्दै छ, चालू आवमा आर्थिक वृद्धि ०.७७ प्रतिशतमा खुम्चिएको छ

– बजेटको आकार १० खर्ब २५ अर्बभन्दा ठूलो हुने जानकारी अर्थ मन्त्रालय स्रोतले दिएको छ

– सरकारी कोषमा दीर्घकालीन भार पर्ने क्षेत्रमा पनि सरकारले बजेट बढाएको छ, निर्वाचन क्षेत्र विकास कार्यक्रममा अहिले दिँदै आएको १ करोड ५० लाखलाई २ करोड ५० लाख बनाउने तयारी गरिएको छ, सांसद विकास कोषलाई २० लाखबाट ५० लाख दिने तयारी छ

– ०५१ मा एमालेकै नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिलेको मासिक १ हजारबाट बढाएर कम्तीमा १५ सय बनाउने तयारी छ

– सरकारी कर्मचारीको तलब न्यूनतम् १६ देखि २२ प्रतिशतसम्म बढाउने तयारी

– सरकारको छ, यसअघि मुख्यसचिव नेतृत्वको समितिले कर्मचारीको तलब २५