९ कार्तिक २०८३, सोमबार

गणतन्त्र दिवसकै दिन आयो पूर्वराजा ज्ञानेन्द्रको कडा टिप्पणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Sahaकाठमाडौं, १५ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले आमुल परिवर्तको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्भ अहिले आममूल्यांकनको विषय बनेको बताएका छन् ।

उनले संविधान बनेर राष्ट्र हार्न नहुने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘मलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ’, उनले भनेका छन्, ‘जुनसुकै हैतियतमा पनि जन्मभूमिलाई कर्मभूमि ठान्छु ।’

‘समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनचक्रमा पनि आरोह अवरोह आउँछन’, उनले भनेका छन् ।