काठमाडौं, ११ जेठ । संविधान पुनर्लेखनको माग गर्दै सडक आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबनधनले आज पनि प्रदर्शन गर्दैछ ।
गठबन्धनले भक्तपुरमा दिउँसो दुई बजेट प्रदर्शन गर्न लागेको जनाएको छ । भक्तपुरको बसपार्कमा कोण सभा गरिनेछ ।
यसअघि विभिन्न स्थानमा कोणसभा गरिसकेको संघीय गठबन्धनले आज पहिलो पटक भक्तपुरमा प्रदर्शन गर्न लागेको हो ।












प्रतिक्रिया