१ कार्तिक २०८३, आइतबार

अर्चनाले खेलेको फिल्म जिस्मको टिजर रिलिज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jism-Archanaकाठमाडौं । मोडल अर्चना पनेरुको अभिनय रहेको फिल्म जिस्मको टिजर सोमबार सार्वजनिक भएको छ ।

राजू गिरीले निर्देशन गरेको यो फिल्ममा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, शुभेच्छा थापा लगायतको प्रमुअ भुमिका रहेको छ । नायिकाका रुपमा देखिन लागेकी अर्चनाको यो फिल्म असार ३१ गते रिलिज हुँदैछ ।

यो फिल्म शुटिङका बेला समेत विवादमा फसेको थियो । पोखरामा शुटिङका गर्दागदै अनुमति नलिएको भन्दै प्रहरीले अर्चना, निर्देशक गिरी र अर्चनाकी आमासहित फिल्म युनिटलाई नियन्त्रणमा लिएको थियो ।