२५ कार्तिक २०८३, बुधबार

प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press Chautariकाठमाडौं, ९ जेठ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले चयन गरेको सर्वसम्मत कार्यसमितिका सबै सदस्यको आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा मध्यान्ह १२ बजे हुने विशेष कार्यक्रममा सर्वसम्मत भएका अध्यक्ष, पदाधिकार र सदस्यहरूलाई प्रमाणपत्र पनि दिइनेछ ।

बिहीबारबाट सुरु भएको अधिवेशनको शनिबार सर्वसम्मत कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो ।

निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै सदस्यको सर्वसम्मत चयन गरेको घोषणा गर्नुभएको थियो ।

पदाधिकारी

१. गणेश वस्नेत-अध्यक्ष

२. माधव नेपाल बरिष्ठ-उपाध्यक्ष

३. टीका विष्ट -उपाध्यक्ष महिला

४. सइन्द्र राई -उपाध्यक्ष समावेशी

५. लीलाराज भट्टराई- उपाध्यक्ष प्रदेश १

६. लाल वावु शेख -उपाध्यक्ष प्रदेश २

७. विश्वमणी सुवेदी-उपाध्यक्ष प्रदेश ३

८. गणेश पाण्डे- उपाध्यक्ष प्रदेश ४

९. सविन प्रियासन चौधरी -उपाध्यक्ष प्रदेश ५

१०. वीर वहादुर गिरी -उपाध्यक्ष प्रदेश ६

११. नरेन्द्र साउद -उपाध्यक्ष प्रदेश ७

१२. राजेश राई -महासचिव

१३. राम कुमार एलन -उपमहासचिव

१४. हीरामान लामा -उपमहासचिव

१५. अमृतनाथ तिमिल्सिना -सचिव खुल्ला

१६. रामकृष्ण शर्मा -सचिव खुल्ला

१७. भरत केसी -सचिव खुल्ला

१८. शुरोजंग पाण्डे -सचिव खुल्ला

१९. भउच प्रसाद यादव -सचिव मेधेशी खुल्ला

२०. देविका घर्तीमगर -सचिव जनजाति

२१. हेमकर्ण विक -सचिव दलित

२२. इन्द्र आचार्य -कोषाध्यक्ष

अनुशासन आयोग

१. जे. पाण्डे अध्यक्ष-अनुशासन आयोग

२. भगवान भण्डारी -सदस्य अनुशासन आयोग

३. केशव अधिकारी-सदस्य अनुशासन आयोग

४. नारायण पौडेल- सदस्य अनुशासन आयोग

५. खगेन्द्र अधिकारी-सदस्य अनुशासन आयोग

लेखा आयोग

१. विक्रम लुइटेल अध्यक्ष लेखा आयोग

२. नवराज बजगाई-सदस्य लेखा आयोग

३. शेर वहादुर चन्द-सदस्य लेखा आयोग

४. केसी लामिछाने-सदस्य लेखा आयोग

५. अमृत वास्कुने- सदस्य लेखा आयोग

केन्द्रीय सदस्य खुल्ला १५

१. माधवराज तिवारी

२. एकिन्द्रकुमार कुँवर

३. राजन दाहाल

४. शालिग्राम नेपाल

५. शरद सापकोटा

६. गोपाल गड्तौला

७. कमलराज तिमिल्सिना

८. चमिना भट्टराई

९. देवचन्द्र भट्ट

१०. प्रदीप आचार्य

११. प्रकाश लम्साल

१२. भरत खड्का

१३. शिव ढुङ्गाना

१४. श्याम कुँवर

१५. नारायण कुमार शाह

केन्द्रीय सदस्य महिला खुल्ला २

१. संचिता घिमिरे

२. उर्मिला कुँवर

केन्द्रीय सदस्य काठमाडौँ उपत्यका २

१. हेमराज सिलवाल

२. शन्तराम विडारी

केन्द्रीय सदस्य विशेष क्षेत्र २ (प्रतिष्ठान)

१. तेजप्रसाद वाग्ले

२. प्रकाश सिलवाल

प्रदेश नं १ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. अम्बिका भण्डारी

खुल्ला २

१ सटेन्द्र जबेगु

२ नैन विश्वकर्मा

प्रदेश नं २ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. गुन्जन राय

खुल्ला २

१. फणिदेव महत

३. दिलिप सिंह

प्रदेश नं ३ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. भवानी कार्की

खुल्ला २

१. रामेश्वर कार्की

३. शिशिर सिंखडा

प्रदेश नं ४ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. जमुना शर्मा वर्षा

खुल्ला २

१. विद्रोही गिरी

३. गणेश पौडेल

प्रदेश नं ५ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. पार्वती पाण्डे

खुल्ला २

१. घनश्याम गौतम

२. भेषराज बस्नेत

प्रदेश नं ६ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. प्रतिमा परियार

खुल्ला २

१. गोविन्द देव भारती

२. त्रिभुवन बि.सी.

प्रदेश नं ७ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १

१. लोग्शरी कुँवर

खुल्ला २

१. धर्मराज पाध्याय

२. नवराज भण्डारी

केन्द्रीय सदस्य मधेसी ३

१. शुभाष प्रसाद साह

२. नर्मदेव यादव

३. बृजलाल पासवान

केन्द्रीय सदस्य आदिवासी जनजाति ३

१. एक्सन राई

२. नुतन श्रेष्ठ

३. यम राना

केन्द्रीय सदस्य दलित २

१. रुपा गहतराज

२ सन्तोष बराइली

केन्द्रीय सदस्य मुस्लीम १

उम्मेदवारी नपरेको

केन्द्रीय सदस्य थारु १

१. मानबहादुर चौधरी

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १

१. कालीबहादुर मल्ल निर्विरोध

केन्द्रीय सदस्य अल्पसंख्यक १

उम्मेदवारी नपरेको