१ कार्तिक २०८३, आइतबार

लमजुङमा बस दुर्घटना, ८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lamjung_district_mapलमजुङ, ६ जेठ । लजमुङमा विहीबार अपराह्न बस दुर्घटना भएको छ ।

दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रारम्भिक सूचना जिल्ला प्रहरी कार्यालय लमजुङको सञ्चार शाखाले दैनिक नेपाललाई जानकारी दिएको छ ।

घटनास्थल मध्य नेपाल नगरपालिका वडा नम्बर पाँचको तामाखानी भन्ने ठाउँमा भएको र त्यहाँ प्रहरी पुगिसकेको लमजुङ प्रहरीले जनाएको छ ।

बस चितवनको नारायणघाटबाट लम्जुङको दीपाकोट जाँदै थियो ।

विस्तृत विवरण आउन बाँकी छ ।