काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनको बैठक अहिले संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तिनकुनेमा बसिरहेको छ ।
आज दिनभरी भएको सिंहदरबार घेराउ आन्दोलनको समिक्षा र भावी रणनीति बारे छलफल बैठकमा भइरहेको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।
सिंहदरबार घेराऊको पहिलो दिनको कार्यक्रम सकाएर गठबन्धनको बैठक बसेको हो ।













प्रतिक्रिया