१ कार्तिक २०८३, आइतबार

दावा आईएमई घर जाने हर्षका छैठौँ विजेता घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Print

काठमाडौं, २ जेठ । नेपालको नेतृत्वदायी रेमिटेन्स कम्पनी आईएमई लिमिटेड रक्योदाई जापानको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा ल्याएको ‘घर जाने हर्ष, नेपाल जाने टु–वे टिकट लिई आयो नयाँ वर्ष’ प्रवद्र्घनात्मक योजना अन्तर्गत छैठौँ हप्ताको विजेता दावा फिन्जो लामा घोषित भएका छन् ।

ट्रान्जेक्सन नं. ९०८०६२७६५११ मा क्योदाई जापानको केन्द्रीय कार्यालयबाट नेपाल पैसा पठाएका दावाले सफ्टवेयरमा आधारित लक्की ड्रबाट जापान– नेपालको राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका छन् । यो योजना अप्रिल १ देखि जुन ३०, २०१६ सम्म गरी तीन महिनासम्मको लागि मात्र हो ।

त्यस्तै सोही योजनाको पाँचौं हप्ताका बिजेता जीत बहादुर थापालाई जापान–नेपालको राउण्ड टिकट प्रदान गरिएको छ ।