काठमाडौं, ३० वैशाख । मन्त्रिपरिषदको बैठक बालुवाटारमा बस्दै छ ।
अहिले ११ बजेपछि बस्ने बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकार परिवर्तनको चरण, स्थानीय निकायको निर्वाचन, सरकारको नीति तथा कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।













प्रतिक्रिया