८ कार्तिक २०८३, आइतबार

दिल्लीबाट फर्किएका एमाओवादी नेताले गरे ओली र देउवाबारे नयाँ खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lekhraj-Bhatta

काठमाडौं, २९ वैशाख । एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् ।

भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुर्याएको भन्दै त्यस्तो आरोप लगाएका हुन् ।

गम्भीर प्रकृतिका बिषयमा पार्टीभित्र गहन छलफल नहुँदा यस्तै हुने गरेको उनले बताए । ‘भारतको ग्रान्ड डिजाइनमा शेरबहादुर देउवामार्फत हाम्रो पार्टी नेतृत्व फसेको हो’ उनले भने । अन्नपूर्ण पोस्टमा समाचार छ ।