८ कार्तिक २०८३, आइतबार

भारतबाट फेरि अर्को ठूलो प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jangge pillar Nepal Indiaकाठमाडौं, २९ वैशाख । नेपाल–भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ जंगेपिल्लर बेपत्ता भएका छन् ।

भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर सीमा अतिक्रमण भएको छ ।