२ कार्तिक २०८३, सोमबार

किन नेपाल नफर्कने भए पारस ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash-shah

काठमाडौं, २० पारस । पूर्वयुवराज पारस शाह तत्काल नेपाल नर्फकने भएका छन् ।

लागूऔषधको मुद्धाको फैसला भएको दिन गत असार २६ गते थाइल्यान्डको कुकुमितस्थित होटल डेभिसमा झगडा पर्दा ६५ हजार भाट जरिवाना गरेका थिए । सो होटल तोडफोड काण्डमा मुद्धन खेपिरहेका पोरसको सोमबार फैसला भएको छ ।

अदालतले साढे नौ बजे पुग्नुपर्नेमा करिव तीन घन्टा ढिलो साढे १२ बजे पुगेपछि उनको म्याद १८ तारिद अर्थात आगामी भदौ २ गतेका लागि सारेको छ । मुद्धाको म्याद नटुंगिएसम्म उनको नेपाल फर्कने संभावना छैन, थाइल्यान्डस्थित एक नेपालीले भने ।

अदातको म्याद नसकिएसम्म उनी नेपाल नर्फकने भएका छन् । उनको भिसाको म्याद बुधबार सकिँदैछ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।