२५ कार्तिक २०८३, बुधबार

सरकारको नीति तथा कार्यक्रमबारे बाबुरामले भने- परम्पराकै निरन्तरता भो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai-Briefs-Media

काठमाडौं, २६ वैशाख । एमाले नेतृत्वको सरकारले आज घोषणा गरेको नीति तथा कार्यक्रमबारे नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रतिक्रिया जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रम सुन्न संसद भवन पुगेका बाबुरामले सामाजिक सञ्जाल ट्वीटमा नीति तथा कार्यक्रमले परम्पराकै निरन्तरता दिएको बताएका छन् ।

उनले लेखेका छन्– ‘नीति तथा कार्यक्रम परम्पराकै निरन्तरतामा छ । बजेटले ठोस् गर्ला । द्रूतमार्ग निर्माण आफ्नै खर्चमा, प्राविधिक उच्च अध्ययनलाई ऋण आदि सकारात्मक छन् ।’

Baburam-Bhattrai