२५ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandariकाठमाडौं, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेश गर्दै हुनुहुन्छ ।

अपरान्ह चार बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा राष्ट्रपतिले आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रम पेश गर्नु हुनेछ ।

राष्ट्रपतिले सदनमा नीति तथा कार्यक्रम पेश गरेपछि भोलि सोमबारदेखि सो विषयमा सैद्धान्तिक छलफल हुनेछ ।