काठमाडौं, २६ वैशाख । निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता खारेज गरेको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ । तर सोहि पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह भने खानेपानी तथा सरसफाइमन्त्री छन् ।
दल खारेज भइसकेपछि पनि समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह मन्त्री कायमै छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संसद् सचिवालयले भने उनको संसदीय दलको कार्याललाई सेवा सुविधा उलब्ध गराइरहेको छ । सिंहकी सहसचिव लीलादेवी गड्तौलाले पार्टी खारेज भैसकेको जानकारी दिइन् ।















प्रतिक्रिया